विकिनी सुटपछि टपलेस भइन् इशा

२५ साउन – केही दिन अघि मात्रै बिकनी फोटो सार्वजनिक गरेर चर्चामा आएकी नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक भएको छ । इशाले सामाजिक सञ्जाल मार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी छिन् ।

isha-gupta

इशा अजय देवगण र इमरान हाशमीको नयाँ चलचित्र ‘बादशाहो’मा देखिदैछिन् । सायद, यही चलचित्र रिलिजको तयारी भैरहँदा इशाले चर्चामा आउन यस्तो कामुक फोटोसुट गरेको हुनसक्छ । इशालाई ‘बादशाहो’ले थप चर्चामा ल्याउछ वा ल्याउँदैन यसै भन्न सकिन्न तर, टपलेस तस्बिरले भने बजार गर्माएको छ ।

बलिउडमा खासै चर्चामा नआएपछि इशाले कामुक तस्बिरका कारण चर्चा पाउने कोशिश गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं