बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

२५ साउन,उर्लाबारी – मोरङको सुन्दरहरैचा नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज दिउँसो एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३२३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका तीनवटा साइकललाई ठक्कर दिँदा साइकलमा सवार मोरङ सुन्दरहरैचा– ११ बस्ने ५२ वर्षीय सूर्यबहादुर न्यौपानेको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । 

बसको ठक्करबाट साइकलयात्री सोही ठाउँकी १७ वर्षीया पूर्णिमा घिमिरे र ३७ वर्षीया मञ्जु मिश्र गम्भीर घाइते छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ भने बस र चालकलाई इप्रका बेलवारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो