लेक लागेर वडा अध्यक्ष बोहोराको बाटोमै मृत्यु

२२ साउन, बाजुरा – बाजुरा जिल्ला स्थित पवित्र धार्मिक स्थल बडीमालिका यात्राका क्रममा लेक लागेर अछामका एक युवकको मृत्यु भएको छ ।

Ram-bahaddur-bohoraबडीमालिका धाम दर्शनका लागि हिडेका अछामको मेल्लेख गाउँपलिका वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर बोहराको लेक लागेर बाटोमै मृत्यु भएको छ ।

बडीमालिका यात्राका लागि केही दिन पहिले घरबाट हिडेका अन्दाजी ३७ बर्षका बोहराको हिजो बाटोमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । बाजुराको त्रीबेणी नगरपालिका वडा नं. ९ मा पर्ने लौरीलेक जंगलमा उहाँको मृत्यु भएको डिएसपी भट्टले बताए ।

उनका अनुसार बोहराको शव अछाम ल्याउन हेलिकप्टर पठाउने तयारी भैरहेको छ । नेपाली कांग्रेसको तर्फबाट वडा नं. ५ को वडा अध्यक्ष निर्वाचित बोहरा कांग्रेसको युवा संगठन तरुण दल अछामका उपाध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न