सांसद : प्रधानमन्त्रीको भारत भ्रमण ओहोदाको प्रमाणपत्र बुझाउन मात्र हो ?

काठमाडौं २० साउन– नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भारत भ्रमणको एजेण्डा जानकारी गराउन मागग गरेको छ । व्यबस्थापिका संसदको शुक्रवार बसेको बैठकको विशेष समयमा नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भ्रमण पर्यटकीय वा ओहोदाको प्रमाणपत्र बुझाउने जस्तो हुन नहुने बताएका हुन् । 

deuba

‘प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा के के हो ? नेपालले के के पाउने र के के दिने हो ? जनताको बिचमा चर्चाको बिषय बनेको छ’ सुवालले भने, ‘प्रधानमन्त्रीको भ्रमण पर्यटकीय वा ओहोदाको प्रमाणपत्र बुझाउने जस्तो हुनु हुदैन भन्ने जनताको गुनासो छ ।’ 

प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा पञ्चेश्वर कार्यान्वयको कुरा आएको भन्दै सुवालले देशघाती महाकाली सन्धी अनुसार पञ्चेश्वर भारतको जिम्मा लगाउने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको जलस्रोत भारतलाई दिने महंगोका विजुली खारेज गर्ने खेल बन्द्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने