चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्चको आदेश

काठमाडौं, १७ साउन – सर्वोच्च अदालतले आन्तरिक राजश्व विभावका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । 

lgnlDat dxflgb]{zs zdf{nfO{ ;jf]{Rr cbfntdf NofOFb} clVtof/ b'?kof]u cg';Gwfg cfof]usf kbflwsf/Lx?n] ;f]daf/ /fhZj ljefusf lgnlDat dxflgb]{zs r"8fdl0f zdf{nfO{ ;jf]{Rr cbfntdf NofOFb} . tl:a/ M /Tg >]i7, /f;;

अब उनी अख्तियारको हिरासतबाट प्रहरीको हिरासतमा रहने छन् । न्यायधीशहरु दिपकराज जोशी,दिपक कुमार कार्की,केदारप्रसाद चालिसे,शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई न्यायिक हिरासतमा आदेश दिएको हो ।

कर छली प्रकरणमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते पक्राउ गरेको थियो । कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ हिनामिना गरेको आरोप उनलाई लागेको छ । शर्माकी श्रीमतीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न