लोडसेडिङ बारे नयाँ उर्जामन्त्रीको यस्तो घोषणा !

१२ साउन, काठमाडौं – आगामी हिउँदमा फेरि लोडसेडिङ फर्कने चर्चा चलिरहेका बेला नियुक्त भएका उर्जामन्त्री उर्जामन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा अब पूर्णकालीन लोडसेडिङ्ग नहुने दाबी गरेका छन् ।

Mahendra-Bahadur-Sahiरिपोर्टर्स क्लब काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले प्राविधिक गड्वडी भए मात्रै लोडसेडिङ्ग हुने अन्यथा अब पूर्णकालीन लोडसेडिङ्ग नहुने दाबी गरेका हुन् । लोडसेडिङ्ग हुन नदिन विद्युत व्यवस्थापनसमेत गर्नुपर्ने भन्दै उनले पानी तान्ने मोटरजस्ता धेरै विद्युत खपत हुने खालका विद्युतीय उपकरण कम चलाउन उपभोक्तालाई आग्रह पनि गरे ।

विद्युतको बढ्दो माग पूरा गर्न विदेशी उत्पादन भित्र्याउने भन्दा स्वदेशकै खोलानाला हेरेर विद्युत उत्पादन गरिने मन्त्री शाहीको योजना छ । कुनैपनि आयोजनालाई स्वीकृति दिनुअघि त्यो राष्ट्र र जनताको हितमा छ कि छैन भन्ने हेरेर मात्रै अगाडी बढाउने मन्त्री शाहीले स्पष्ट पारे । अबको एकहप्ताभित्र अनलाईन सिस्टमबाट विद्युत महसुल तिर्ने व्यवस्था गरिने भन्दै उनले उर्जाक्षेत्रमा नयाँ क्रान्तिको आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको