नेताहरुप्रति सभामुखको असन्तुष्टि

१२ साउन, काठमाडौं – सभामुख ओनसरी घर्तीले आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउनका लागि भइरहेका पहल प्रयाप्त नभएको भन्दै असन्तुष्टि जनाएकी छिन् । संसद सचिवालयले तयार गरेको वेभसाइट र मोवाइल एप्सको सार्वजनिक कार्यक्रममा सभामुख घर्तीले दलका शिर्ष नेताहरु प्रति असन्तुष्टि जनाएकी हुन् ।

Onsari-Ghartiआगामी माघ ७ गते भित्र तीनवटै तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक वाध्यताको दलहरुलाई स्मरण गराउँदै सभामुखले भनिन्, ‘माघ ७ गते भित्र तीन तहकै निर्वाचन गरी संविधान कार्यान्वयन गर्नु सबैको जिम्मेवारी हो, त्यसका लागि शिर्ष नेताहरुले गरिरहेको पहल सह्रानिय त छ तर प्रयाप्त भएन ।’

संविधानप्रति असन्तुष्ट रहेर निर्वाचन नै वहिस्कार गरेको राजपालाई वाता र संवादको माध्यामबाट सहमतिमा ल्याउनु पर्ने भन्दै सभामुख घर्तीले वार्ता र सहमतीबाहेक अरु विकल्प नरहेको स्पष्ट पारिन् । अहिलेको संविधानले निक्कै क्रान्तिकराी व्यवस्था गरेको भन्दै उनले त्यसको सफल कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा चिन्ता लागिरहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको