११ साउन,काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकांश नयाँ अनुहारलाई समेट्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले बुधबार अपरान्ह काँग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
कांग्रेसः
१. मीन विश्वकर्मा : वाणिज्य
२. महेन्द्र यादव : खानेपानी तथा सरसफाई
३.यज्ञबहादुर थापा : कानुन
४. भीमसेनदास प्रधान : रक्षा
५.मोहन बस्नेत : सूचना तथा सञ्चार
६.सञ्जय गौतम : सिँचाई
७.रामकृष्ण यादव : कृषि
८.राजन केसी : युवा तथा खेलकुद
९.अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
१०. वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
माओवादी केन्द्र
११. टेकबहादुर बस्नेत : सामान्य प्रशासन
१२.गिरिराजमणि पोखरेल : स्वास्थ्य
१३.महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री
१४.शिवकुमार मण्डल : आपूर्ति
१५.सन्तकुमार थारु चौधरीः पशुपन्छी विकास
१६.आशा खनाल कोइराला : महिला तथा बालबालिका
नेपाल लोकतान्त्रिक फोरम
१७.जितेन्द्र देवः संस्कृति तथा पर्यटन
१८.गोपाल दहितः भूमिसुधार
नेकपा संयुक्त
१९.मिथिला चौधरी : जनसंख्या तथा वातावरण
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको