‘म पूरै दुनियाँमा राज गर्न चाहन्छु’ : प्रियंका

१० साउन – बलीउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो नयाँ हलीउड फिल्मको काममा व्यस्त छिन् । प्रियंका गायन र अभिनयमा मात्र सिमित हुन चाहन्नन्, यसै कारण उनले अहिले आमा मधु चोपडासँग पर्पल पेबल पिक्चर्स प्रोडक्शन हाउस सञ्चालन गरिरहेकी छिन् । यही होम प्रोडक्शनको ब्यानरमा बनेको मराठी फिल्म ‘भेन्टीलेटर’ ले राष्ट्र पुरस्कार समेत जितिसकेको छ । चाँडै प्रियंका मराठी कमेडी फिल्म ‘काय रे रास्कला’ लिएर आउँदैछिन् ।

Priyanka-6

प्रियंकाले भनिन्,’पर्पल पेबल पिक्चर्स प्रोडक्शन हाउस सुरु गर्नुको पछाडि मेरो एउटा लक्ष्य के थियो भने जो व्यक्ति ट्यालेन्टेड छन् तर अवसर पाइरहेका छैनन् उनीहरुका लागि मौका दिन सकुँ । मेरो योजना के छ भने हरेक भाषामा फिल्म बनाउँ र सबै ट्यालेन्टेड व्यक्तिलाई अवसर दिउँ । चाहे त्यो डाइरेक्टर होस, सिंगर होस वा कोरियाग्राफर नै किन नहोस ।’

‘म जब मिस वर्ल्ड बनेर आएकी थिएँ त्यसपछि मलाई फिल्ममा काम गर्न निकै मुश्किल भयो किनकी मैले चिनेको कोहिँ पनि व्यक्ति फिल्म इन्डष्ट्रीमा थिएनन् । तबदेखि मेरो मनमा यो थियो कि म यस्तो प्रोडक्शन हाउस सुरु गरुँ कि जसबाट नयाँ र प्रतिभावान व्यक्तिहरुलाई मौका दिन सकुँ ।’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं