माओवादीले पत्ता लगायो चुनाव हारको आठ कारण

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारण माओवादीले खोजि गरेको छ । साउन २ देखि साउन ७ सम्म चलेको केन्द्रीय सचिवालयको विस्तारित वैठकबाट माओवादीले चुनाव हारको कारण खोजेको हो ।maoist-centre-meeting-14_yjdqg9jWgEपार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनावमा अपेक्षाकृत नजिता नआउनुको कारणसहितको विज्ञप्ती पढिएको थियो । 
परिणा अपेक्षा अनुसार नहुनुका पछाडि मुख्यतः 
१ वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी
२ पार्टी विभाजनको असर
३ संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध
४ बैठक बस्न नै कठिन हुने भारी भरकम कमिटि
५ निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी
६ उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी
७ पार्टीभित्र देखिएको गुटबन्दी र घात अन्तरघातको दुष्प्रभाव
८ पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरुको व्यवस्थिति प्रचारको कमी 

जस्ता कारणले काम गरेको विज्ञप्तीमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको