कमल थापा राजावादी कि गणतन्त्रवादी ?

४ साउन, काठमाडौं । राप्रपा राजावादी पार्टी हो । तर उसले गणतन्त्रलाई पनि मनैदेखि स्वीकारेको छ । त्यही गणतन्त्रलाई स्वीकारेरै ऊ पटक पटक गणतान्त्रिक सरकारमा सहभागि भएको छ र फेरी पनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान ठिक्क परेर बसेको छ । तर राप्रापको द्वैध चरित्र छर्लङ्गै हुन्छ जव उसले केन्द्रीय समिति बैठकबाटै पूर्वराजा ज्ञानेन्द्र शाहको वर्तमानकै हैसियत दिएर सस्थ्य लाभको कामना विशेष प्रस्ताव पारित गर्छ ।

kamal-thapa-DPM-92867517राप्रपाले अस्वस्थ भई उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्य लाभको कामना गर्दै आजदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकबाट विशेष प्रस्ताव पारित गरेको छ ।

स्वास्थ्य लाभको कामना गर्दै प्रस्ताव मात्र पारित गरेको होइन, प्रस्तावमा ज्ञानेन्द्र शाहलाई वर्तमान राजाकै हैसियत दिइएको छ । प्रस्तावमा भनिएको छ ‘अस्वस्थ भई अस्पतालमा उपचारार्थ पुर्बराजा श्री ५ ज्ञानेन्द्र बिर बिक्रम शाहको शिघ्र स्वास्थ लाभको कामना प्रस्ताव पारित गरिन्छ ।यद्धेपी मुलुकमा गणतन्त्र आइसकेपछि शाहलाई श्री ५ भनिदैन । शाहको मुटुको धमनीमा समस्या आएपछि आजै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनको एनजीओप्लाष्टी गरेर मुटेको अवरोध खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको