सम्भोग गर्दा पसिना नआउने र गर्मी नहुने उपाय

४ साउन,एजेन्सी । सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका आआफ्ना तर्क छन् । कतिले जाडो समय सेक्सका लागी उपयुक्त हुने र गर्मीमा सेक्सका लागी आफु तयार नै हुन नसकी पार्टनरका लागी मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् त कतिले जाडोमा औधी चिसोका कारण यावत समस्या आउने हूँदा गर्मी समय सेक्सका लागी उपयुक्त समय हुने बताउँछन । तर जस्ले जे भने पनि सेक्स जाडो र गर्मी दुवै समयमा उही दरले हुने विभिन्न अध्ययनले देखाएका छन् । यतिबेला गर्मी मौसमको सुरुवात हुन लागेका कारण हामीले पनि तपाईको सहजताका लागी गर्मीमा सेक्स गर्ने केही सजिला तरिकाहरुका बारैमा खोज तलास गरेका छौँ ।

landscape-1491593588-sexcouple0

– गर्मी याममा सेक्स गर्दा केही थकान र गर्मीले ह्वात्तै गाल्न सक्छ जसका लागी आईसको प्रयोग गरेर सेक्स गर्दा बेग्लै आनन्द प्राप्त गर्नुहुनेछ ।

– सेक्सको दौडानमा आईसको एक टुक्रा ओठमा च्यापेर एकले अर्काको जीउमा स्पर्स गर्दा चरमउत्कर्षमा पुग्न र गर्मी छलेर मजा लिन सारै रोमाञ्चक हुन्छ । गर्मीलाई छलेर सेक्स लाइफलाई रोमाञ्चक बनाउने अर्को तरिका स्वीमिङ्ग पुल पनि एक गन्तब्य बन्न सक्छ।

– वैँशमा स्वीमीगं पुल नुवाउने गन्तब्य मात्रै बन्ने गरेपनी पछिल्लो समय एकान्तमा स्वीमीगं सेक्सको प्रचलन पनि बढ्दो छ । अहिले सम्म स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुभएको छैन भने एक पटक गर्नुहोस् तपाइले जिन्दगीकै ठुलो रोमाञ्चक वातावरण प्राप्त गर्नुहुनेछ ।

– गर्मीबाट बचेर सेक्स गर्ने अर्को उत्तम स्थल भुईमा वा फ्लोरमाथि सेक्स गर्दा शरीर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरीरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।

– सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ । त्यस्तै गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रुपमा बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।

– रोचक खबरबाट

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने