आयल निगममा आर्थिक घोटाला

४ साउन,काठमाडौं  – नेपाल आयल निगमले महंगो मुल्यमा कामै नलाग्ने  खोलाको जग्गा खरिद गरी आर्थिक घोटला गरको भन्दै सासदहरुले तत्काल छानविन गरी कारबाही गर्न माग गरेका छन् । 

noc_9IaaSuAg0y
ब्यवस्थापिका संसद्को अर्थसमितिले जग्गा खरिद गर्दा आर्थिक घोटला भएको विषयमा मंगलबार सम्बन्धित निकायलाई बोलाएर गरेको छलफलमा सांसदहरुले काम नलाग्ने खोला किानरको जग्गा महंगो मुल्यमा खरिद गरी आर्थिक हिनामिना गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रक्रिया पुरा नगरी सरकारी जग्गा खरिद गरी आर्थिक घोटला भएको भन्दै उनीहरुले छानविन गरी दोषिलाई कारबाही गर्न माग गरे। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको