३ साउन, काठमाडौं ।
नेकपा एमाले आफ्ना जनप्रतिनिधिलाई दुई दिने अभिमुखीकरण तालिम दिने भएको छ । आज बसेको सचिवालय बैठकले यसअघि बसेको स्थाई कमिटि बैठकले गरेको निर्णय अनुसार त्यसका मिति र विषय तय गरेको हो ।प्रदेश नम्बर १ मा साउन २१ र २२, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते र प्रदेश नम्बर ७ मा साउन ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।
प्रदेश संगठन कमिटीहरूले व्यवस्थापन गर्ने कार्यक्रममा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू,गाउँपालिकका अध्यक्ष तथा उपाध्यक्षहरू, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एकजना निर्वाचित बरिष्ठतम वडाध्यक्ष, प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष नभएका तहबाट दुईजना बरिष्ठतम वडाध्यक्षहरू सहभागि हुने एमालेले जनाएको छ ।
त्यस्तै पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुखहरू र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुखहरू, जिल्ला इन्चार्जहरू, सम्बन्धित प्रदेश अन्तर्गतका व्यवस्थापिका–संसद्का सदस्यहरूउक्त अभिमूखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको