३ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई फ्रण्टपेजमा स्थान दिएका छन् ।
आजको कान्तिपुर दैनिकले ‘सुस्त देउवा’ शीर्षकमा प्रधानमन्त्रीका सुस्त कार्यशैलीबारेको समाचारलाई प्रमुख समाचार बनाएको छ । त्यस्तै उसले कर फर्छ्योट आयोगलाई खारेज गर्न संसदको खर्थ समितिको निर्देशनको समाचारलाई प्रति प्राथमिकता दिएको छ ।
त्यस्तै आजको नयाँ पत्रिका दैनिकले उर्जामन्त्रीको रुपमा सफल जनार्दन शर्माको गृह मन्त्रालयमा ‘परीक्षा’ भइरहेको समाचारलाई मूख्य स्थान दिएको छ । त्यस्तै उसले बुधबारसम्म सरकार बिस्तारको तयारी भइरहेको समाचार फ्रण्टपेजमा छापेको छ ।
आजको नागरिक दैनिकले बिदेशी गैरसरकारी संस्थाले मधेसमा १ वर्षको अवधीमा करिव २३ अर्व खर्च गरेको समाचारलाई प्राथमिकता दिँदै फ्रण्टपेजमा छापेको छ ।
त्यस्तै अाजको अन्नपूर्ण पोस्टले संघीय संरचना अनुसार कर्मचारी खटाउन ट्रेड युनियन तगारो बनेको समाचारलार्इ प्राथमिकता दिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको