सडक विस्तार र मेलम्ची आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युतभार कटौति हुने भएको छ ।
प्राधिकरणका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकोले विद्युतभार कटौति गर्न लागिएको हो ।
चावहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडर अन्तर्गत गोपिकृष्ण हल, सरस्वतीनगर लगायतका क्षेत्रमा दैनिक दुईदेखि ३ घण्टा विद्युत कटौति हुनेछ ।
राजधानीका अन्य क्षेत्रमा पनि केही अवरोध आउन सक्नेछ ।
त्यस्तै बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण धोवीखोला क्षेत्र, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, संखमुल क्षेत्र, कानेश्वर, कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक फरक समयमा दैनिक चार घण्टा विद्युत कटौति हुने छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको