केही सेलेव्रटी छन् जसले आफुभन्दा जेठी महिलासंग विहे गरेर घरवार बसालेका छन् । हेर्नुस् कुनकुन स्टार आफ्नो पत्निभन्दा कान्छा छन् ।
क्रिकेट क्षेत्रका भगवान मानिने सचिन तेन्दुल्कर ४४ वर्ष पुगिसकेका छन् । सचिनले आफुभन्दा ठुलो उमेरकी महिलासंग विहे गरेका थिए । पत्नि अन्जली सचिनभन्दा ६ वर्ष जेठी छिन् ।
अभिनेता सेफअली खान र अभिनेत्री अमृता सिंहले सन् १९९१ मा विवाह गरेका थिए । दुवैको उमेरमा लगभग १२ वर्षको फरक छ । विहे गरेको १३ वर्षपछि सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरेका थिए । सेफले अर्को विहे सन् २०१२ मा अभिनेत्री करिना कपुरसंग गरेका छन् ।
अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले सन् २००७ मा विहे गरेका थिए । अभिषेक ऐश्वर्या भन्दा २ वर्ष कान्छा छन् ।

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र पनि उमेरले उनीभन्दा ३ महिना कान्छा छन् । दुवैको विहे सन् २००९ मा भएको थियो । दुवैको एक छोरा समेत छ ।
फिल्ममेकर शिरिष कुन्द्र पनि आफ्नी पत्नि तथा कोरियोग्राफर फराह खानभन्दा ६ वर्ष कान्छा छन् । दुवैको विहे सन् २००४ मा भएको थियो । दुवैका तिन जुम्ल्याहा सन्तान छन् ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको