शुद्धोदन गाउँपालिकामा राजपा उम्मेदवार विजयी

bharatpur-vote-counting-91498614-960x640

१९ असार, कपिल्बस्तु । कपिल्बस्तुको शुद्धोधन गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका नेता स्वतन्त्र रुपमा चुनाव लडेर विजयी भएका छन् । राजपाका स्वतन्त्र उम्मेदवार निसार अहमद १८३७ मत प्राप्त गरी विजयी बनेका हुन् ।

उनका निकटम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कमलेश शरण चौधरीले १७६३ मत प्राप्त गरेका छन् । दुई स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिष्पर्धा भएको संभवतः शुद्धोधन गाउपालिका नै पहिलो हुन सक्छ ।

गाउंपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सुधा पाण्डेले २६३५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

उनकी निकटम प्रतिद्धन्दी संघीय समाजवादी फोरमकी विमला चौधरीले १ हजार ७ सय ६४ मत प्राप्त गरेकी छिन् । प्रमुख पदमा विजयी भएका निसार अहमद तत्कालीन बांसखोर गाविसको २ पटकसम्म अध्यक्ष पदमा रहेर जिम्मेवारी सम्हाली सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ