रुपन्देहीको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी

१९ असार, रुपन्देही  । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको छ । गापाको अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरेले २२५३ मत प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा तारादेवी यादव विजयी भएकी छिन । उनले २२१३ मत प्राप्त गरी विजयी भएकी हुन् ।

 

उनको निकटतम प्रतिद्वन्द्वी संघिय फोरम नेपालकी राजकुमारी चौधरीले २१६९ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ