प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला जाने

Sher-Bahadur-Deuba८ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार ७ नम्बर प्रदेशतर्फ जाने भएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धनगढी लगायत कैलालीका केही चुनावी कार्यक्रममा सहभागिता जनाएर गृहजिल्ला डडेलधुरामा समय दिने भएका छन् ।

 

टिकट वितरणलाई लिएर कैलाली र डडेलधुरामा अशन्तुष्टि छ । देउवाले २०७० सालमा चुनाव जितेको निर्वाचन क्षेत्र रहेको धनगढी उपमहानगरपालिकामै कांग्रेस कमजोर देखिएको छ ।

त्यस्तै गृहजिल्ला डडेलधुरामा पनि कांग्रेसमा असन्तुष्टि छ । देउवा शुक्रबार गएपछि चुनावमा भोट हालेर मात्र काठमाडौं फर्किने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

७ नम्बर प्रदेशका बिभिन्न चुनावी कार्यक्रममा सहभागी हुने देउवा महेन्द्र नगरमा पनि जानेछन् । उनले ७ नबर प्रदेशका अन्य जिल्लामा पनि सकेसम्म समय दिनेछन् ।

देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिकाका मतदाता हुन् । उनले वडा नम्बर १ असिग्रामबाट मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना