कपिलवस्तुमा बस दुर्घटनामा एकको मृत्यु, १४ घाइते

accidnet

६ असार, काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका ८, चप्परगाउँमा बस र ट्रक एकापसमा ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अरु १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक बाँके जिल्ला पटनापुर २ का २६ वर्षीय धनबहादुर पाण्डे रहेका छन् ।

आज विहान काठमाडौंबाट नेपालगञज जांदै गरेको ना ५ ख ७४९० नम्बरको बस र विपरित दिशाबाट आएको लु १ ख ७६६९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाईते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले र उनीहरुको अहिले बुटवल स्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न