६ असार , काठमाडौं। सुनसरी जिल्लामा असार १ गते प्रहरी र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका एकजना समर्थकको निधन भएको छ ।
इटहरी नगरपालिका– ८, डुम्रहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । प्रहरीसँगको झडपमा असार १ गते मेहता गम्भीर घाइते भएका थिए ।
राजपाका नेता मनीषकुमार सुमनका अनुसार असार १ गते प्रहरीको लाठी प्रहारबाट घाइते भएका मेहताको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
निधन भएका मेहताको आजै इनरुवामा अन्तिम दाहासंस्कार गरिँदै छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको