पैसा कमाउन सेक्सको भर परेका बलिउड अभिनेत्रीहरु

sunny

एजेन्सी । केही चर्चीत अभिनेत्रीहरुले यस्ता रहस्यहरुको खुलासा अन्तर्वार्ता तथा किताबमा खुलाउने गरेका छन् । उनीहरुले पैसा लिएर सेक्स गरेको स्वीकार गरेका छन् । यो उनीहरुको नितान्त व्यक्तिगत निर्णय भएको बताएका छन् । उनीहरुले ती गतिविधिहरुका जीवनको एउटा भाग भएको र यसप्रति कुनै पछुतो नरहेको उनीहरुले बताएका छन् ।

 गहना वशिष्ठ

सन् २०१२ मा मिस एसियाको प्रतियोगिता जितेकी मोडल तथा एक्टर गहना वशिष्ठले तब हलचल मचाइदिइन् जब उनले पैसाका लागि सेक्स गर्न तयार रहेको अभिव्यक्ति टिवइटरमार्फत दिइन् । सविता बार्बी ३ डी फिल्ममा उनले पोर्नस्टार शाति डायनामाइटसँग काम गरेकी सकेकी छिन् ।

शर्लिन चोप्डा
यी अभिनेत्रीले सबैलाई आश्चर्यमा पारिन् जब उनले टिवइटमार्फत पैसा लिएर सेक्स गरेको रहस्य बाहिर ल्याइन् । कामशुत्र ३ डी फिल्मको समयमा उनले यस्तो रहस्य बाहिर ल्याएकी हुन् । उनले पब्लिसिटीको लागि यस्तो वयान दिएको बताइएको थियो । तर पब्लिसिटीका लागि यति ठुलो सत्य बाहिर ल्याउन कसैले नसक्ने धेरै फिल्म विश्लेषहरुले बताएका थिए ।

सन्नी लियोन
पुर्व पोर्न स्टार सन्नी लियोन हाल बलिउडमा आफ्नो करिअर बनाइरहेकी छिन् । पोर्न फिल्ममा काम गरे बापत उनले ठुलो रकम लिने गरेको बताइको छ । पोर्न फिल्ममा काम गरेर पैसा आर्जन गरेकी सन्नी लियोन पुन पोर्न खेल्न नजाने बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको