June 10, 2017

फुटबलमा नेपालको नतिजा किन निराशजनक हुन्छ ?

जेठ २७, काठमाडौं – नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि ।

भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो । आजको नागरिकमा खबर छ ।

नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ? नतिजा किन निराशजनक हुन्छ ?

एक बर्षदेखि एन्फाको प्रविधिक निर्देशकको रुपमा काम गरेका जापानी तोकता चीयाकीसँग सोझो जवाफ छ, ‘नेपालमा राम्रो प्रशिक्षक नै छैनन् ।’ उनले भने, ‘जापानले प्रशिक्षण प्रणालीमा गरेको परिवर्तन सफलताको मुख्य कारण हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको