आफ्नो सेक्स लाइफबारे यसो भन्छिन् यी अभिनेत्री

kalki

एजेन्सी, २४ जेठ । बलिउड अभिनेत्री कल्की कोचलीन आफ्नो बयानलाई लिएर चर्चामा आउने गर्छिन् । यस पटक भने उनी आफ्नो बिन्दास अंदाजमा आफ्नो वैवाहिक मामिला र सेक्सबारे बताएकी छिन् ।

कल्कि ने भनेकी छिन्,‘३० वर्ष कटेपछि सेक्सको अनुभव सानदार रह्यो । अब भने म मेरो शरिरलाई लिएर कम हिचकिचाउने गरेकी छुँ । जब म २० वर्षकी थिए म सेक्सलाई लिएर निकै चिन्तित रहन्थे । अब भने म बेडमा सेल्फिस हुन थालेकी छु ।’

कल्कि भन्छिन्,‘अब म अरुलाई अप्ठेरो पर्ने काम गर्दिन । म मलाई मन पराउने व्यक्तिलाई मात्र मन पराउँदिन । अरुलाई पनि मन पराउने गर्छु ।

कल्किले फिल्म निर्देशक अनुराग कश्यपसँग डिभोर्स गरेकी थिइन् । उनी भन्छिन्,‘जिन्दगीमा मैले कहिल्यै एक्लो महसुस गरिन । अनुरागसित छुट्टिए पनि मलाई कुनै असर परेन ।’

कल्किले सानो उमेरमा भएको यौन शोषणबारे एक रिर्पोटमा समेत उल्लेख गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको