जान्नुहोस् कुन अभिनेत्रीसँग छ सबैभन्दा बढी धन ?

aishorya

२४ जेठ – बलिउडका नायिका फिल्मबाट करोडौं कमाउछन् । तर उनीहरुका कमाईको आधार फिल्म मात्रै होइन । फिल्म बाहेक अन्य तरिकाबाट पनि उनीहरुले कामाउने गरेका छन् । जसमा मुख्य आधार हो व्यापारिक विज्ञापन । केही नायिकाको बिजनेश पनि छ । जान्नुहोस् बलिउडकी सबैभन्दा धनी नायिका को हुन् ?

१. ऐश्वर्या राय

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक ऐश्वर्या रायसँग पैसाको कुनै कमि छैन । उनले बलिउडका साथै हलिउडमा समेत काम गरिसकेकी छन् । उनको विज्ञापन खेलको पारिश्रमीक ज्यादै बढी छ । उनी करिब ३५ मिलियन डलरकी मालिक्नि हुन् ।

२. अमीषा पटेल

फिल्मबाट टाढा रहेर पनि अमीषासँग पैसाको कुनै कमी छैन । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । तर उनले आफ्नै प्रोडक्शन हाउसबाट राम्रो पैसा कमाउछीन् । उनीसँग करिब ३० मिलियन डलर सम्पती छ ।

३. दीपिका पादुकोण

संसारका १० सबैभन्दा बढी कमाउने अभिनेत्रीको सूचीमा भारतीय अभिनेत्री दीपिका पादुकाणको नाम छ । अहिले उनीसँग करिब २० मिलियन डलर सम्पती छ ।

४. काजोल

अजय देवगणकी पत्नी साथै अभिनेत्री काजोल अचेल धेरै कम फिल्ममा देखिन्छीन् । यसका साथै उनी केही विज्ञापनमा समेत देखिन्छन् । उनले अजय देवग०ाको प्रोडक्शन हाउसलाई मजाले सम्हालेकी छन् । साथै आफु पनि विजनेश गर्छिन् । उनी करिब १६ मिलियन डलरकी मालिक्नि हुन् ।

५. करिश्मा कपुर

करिश्मा कपुरले धेरै बर्ष पहिले अभिनय गर्न छोडिन् । तर उनले विज्ञापनबाट खुब पैसा कमाएकी छन् । उनले बिजनेसमा पनि राम्रो पैसा कामाएकी छन् । अहिले उनको साथमा १२ मिलियन डरल सम्पती छ ।

६. प्रिति जिन्टा

बलिउडबाट प्रिति भलै टाढा भइन । तर उनले विनेशबाट अत्यान्तै राम्रो पैसा कमाएकी छन् । उनी आईपीएल टिमको सह–मालिक्नि समेत हुन् । प्रितीले अहिले एक अमेरिकी विजनेशम्यानसँग विवाह गरेकी छन् । उनीसँग १० मिलियन डलर सम्पती छ ।

७. प्रियंका चोपडा

मोडल, अभिनेत्री र मिस वर्ल्ड समेत रहेकी प्रियंकाले कम समयमा धेरै राम्रो काम गरिन् । उनले हलिउडमा समेत काम गरेकी छन् । उनीसँग ८ मिलियन डलर सम्पती छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको