June 6, 2017

संसदमा ओलीलाई देउवाको जवाफ

sher-bahadur-deuba-339x177काठमाडौं, जेठ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र कानुन अनुसार नै निर्वाचन आयोग बनाएको हुँदा यसको निर्णय मान्नुपर्ने बताएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा विशेष समय लिएर बोल्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्नको जवाफ दिदै भने,‘ चित्त नबुझेमा अदालतमा जाने छुट सबैलाई हुन्छ। मतपत्र च्यातिएको यो मात्रै पहिलो घटना होइन, पहिले पनि यस्ता घटना भएको स्मरण गराउन चाहन्छु।’

उनले अदालतको विषयमा धेरै कुरा गर्न नचाहेको भन्दै आफूहरू सदन अवरोध गर्ने पक्षमा नभएको दाबी गरे।

उनले हुलाकी राजमार्ग  गिरिजाप्रसाद कोइरालाको पालामा सुरू भएको स्मरण गर्दै पूर्वपश्चिम राजमार्ग आफ्नो पार्टीको पहलमा भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक