June 6, 2017

संविधान संशोधन प्रस्ताव पारित गराउने देउवाको प्रतिवद्धता

sher-bahadur-deuba-339x177काठमाडौ, जेठ २३ – मंगलबारको दोस्रो संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीको उम्मेदवारीको सुचना बैठकमा प्रस्तुत गर्दै तीनै चरणको निर्वाचन सम्पन्न गर्ने र संविधान संशोधन पास गर्ने प्रतिबद्धता जनाए ।
उनले संविधानमा सवै दलको स्वीकार्यता बढाउन पनि संशोधन प्रस्ताव पारित गर्नुपर्ने आवाश्यकता रहेको धारणा राखेका थिए ।
स्थानीय निर्वाचन सम्पन्न भएपछि जनताले बास्तविक लोकतन्त्रको अनुभव गर्न पाउने भन्दै देउवाले आगामी दिनमा सवैको सहयोग र समर्थनमा मुलुकलाई सम्बृद्ध बनाउन सकिने धारणा राखे ।
उनले भुकम्पबाट प्रभावित र पीडितलाई राहात र अनुदान दिने प्रयास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको