रिलिज नहुँदै रणबीरको फिल्मले तोड्यो आमिरको रेकर्ड

ranbir-kapoor-2157111

२२ जेठ, एजेन्सी । राजकुमार हिरानी हिजोआज रणबीर कपूरसँग संजय दत्तको बायोपिक बनाउँनमा व्यस्त छन् । यस फिल्मअघि राजकुमारले आमिर खानसँग ‘थ्री इडियट्स’ र ‘पिके’जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन्, जुन फिल्मले निक्कै राम्रो कमाई गरिसकेका छन् ।

अब रणवीर कपूरको यो फिल्मले आफ्नो फिल्म रिलिज नहुँदै कमाईको मामिलामा आमिर खानलाई जितेका छन् । आमिर खानको ‘पीके’लाई रणवीर कपूरको आफ्नो आगामी फिल्मले रिलिज नहुँदै जितेको छ ।

खबरलाई मान्ने हो भने संजय दत्तको बायोपिकलाई ‘राइट फोक्स स्टार इन्डिया स्टूडियो’ले १८० करोड भारुमा किनेको छ । यसअघि हिरानीको पछिल्लो फिल्म ‘पीके’लाई यही स्टूडियोले ११० करोड भारुमा किनेको थियो ।

राजकुमार हिरानीको ‘३ इडियट्स’ र ‘पिके’ले बक्स अफिसमा राम्रै कमाई गरेको थियो । फक्स स्टार स्टुडियोले संजयको बायोपिकलाई ७० करोड रुपैयाँ बढीमा फिल्मको राइट्स पनि किनेको छ । यसले बक्स अफिसमा फिल्मको सफलताको अनुमान लगाउँन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको