May 10, 2017

गेस्ट हाउसमा लक्ष्मीको हत्या गरी भागेका बद्री पक्राउ

वैशाख २७, काठमाडौं – वैशाख २३ गते शनिबार कोटेश्वरस्थित होटेल होम एन्ड गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी काभ्रेपलान्चोक महाँकालचौरकी २८ बर्षकी लक्ष्मी तामाङका हत्यारालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले

मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो ।

गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना