गोरखा, २४ वैशाख । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता तथा कार्यकर्तालाई बाटो छेकेर कुटपिट गर्ने माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार गोरखा नगरपालिका-६ का सुदिप बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गरी अनुसन्धन गरिएको र अन्य संलग्नको खोजी भइरहेको गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए । शनिबार नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओवादीले आक्रमण गरेका थिए ।
माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका थिए । तोडफोड र कुटपिटमा संलग्नलाई कारवाही नगरे थप घटना घट्न सक्ने भन्दै नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले प्रशासकहरुलाई सचेत रहन चेतावनी दिएका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको