वैशाख २३, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा राप्रपासँगको एकता राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताउनु भएको छ । काठमाडौंका एमाले उम्मेदवारको परिचय कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राप्रपासँग स्वार्थका लागि एकता नभएको उल्लेख गर्नुभयो ।
हेर्नोस् त महाअभियोगमा कांग्रेस र माओवादी कसरी मिलेका ?’ राणा शासन सकिए पनि कांग्रेस र माओवादी केन्द्र भित्र जहानीय शासन नसकिएको एमाले अध्यक्ष ओलीको भनाइ थियो । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सर्वोच्च अदालतको आज आदेशले न्यायालय ज्यूँदै रहेको आभास मिलेको बताउनुभयो ।
‘सम्माननीय प्रधानन्यायाधीशज्यूका विरुद्ध, स्वतन्त्र न्यायपालिकाविरुद्ध जालसाजी, कीर्ते पाराले तथाकथित झुटो महाअभियोगको प्रस्ताव सत्तापक्षले दर्ता गरेको थियो,’ आफूले विरोध गरे पनि महाअभियोग फिर्ता नलिएको भन्दै उहाँले भन्नुभयो, ‘आजको फैसलालले न्यायालय ज्यूँदै रहेको प्रमाण दिएको छ, एमाले यसको स्वागत गर्दछ ।’
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने