जेठबाट भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

paul-and-aanchalनायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । जेठ १९ गतेबाट रिलिज हुने भनी घोषणा गरिएको यो चलचित्र अब भदौ ३० गतेबाट रिलिज हुने भएको हो ।

स्थानिय तहको निर्वाचनका कारण नेपाली चलचित्रको व्यापार खस्किरहेको कुरालाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन मिति ३ महिना पर सारिएको हो । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको २ वटा गीत सार्वजनिक भैसकेको छ ।

एनडि्रउ पौडेलको लगानीमा तयार भएको यो चलचित्रको चर्चा अहिले पल र आँचलको प्रेमका कारण बढी छ । बिग्रिएको जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने कथालाई यो चलचित्रमा उठान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक