बिवाहलगत्तै मण्डपमै तलाक : दुलाहासहित जन्ती गाउँलेको कब्जामा

marriage1जेठ १२, बिरगञ्ज । बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा बिवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले  तन तलाक (सम्बन्धबिच्छेद) दिएका छन्। भारतको बिहार बेतीयानी नजिकै मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्।

  मुस्लिम परम्पराअनुसार बुधबार राति निकाहा (विवाह) सम्पन्न भइसके पछि बिहिबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक गरेका हुन्। मुस्लिम समुदायमा तीन पटक तलाक भनेपछि सम्बन्ध बिच्छेद हुने धार्मिक परम्परा कानुन छ।भारतमा उक्त कानुनलाई लिएर चर्को विवाद भइरहेको छ।

जन्तीलाई स्थानीयले घेराउँ गरेपछि भद्र भलाद्मीले सार्वजनिक भेलाबाट केटा पक्षलेलिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चवापत २ लाख ७५ हजा। दिने सहमति गरेको  प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना