जेठ १०, काठमााडौं – स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
हाल दमक सात निवासी थापाले पार्टीमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आए पनि विशेष परिस्थितीमा आफुलाई पार्टीले उपेक्षा गरेका भन्दै मंगलबार प्रेसविज्ञप्त मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने