जेठ ९, काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ ।
काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का कांग्रेसतर्फका प्रत्याशीद्धारा उजुरी दायर भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
निर्वाचन आयोग र एमालेबाट नगरपालिकाको वडा नम्बर १ मा निर्वाचित पदाधिकारीबिरुद्ध दायर उजुरीमा निर्वाचन बदरको माग गरिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको