May 18, 2017

ललितपुर महानगरमा कांग्रेस र एमालेबीच बराबरी जित

जेठ ४, ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ। कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ भने एमाले २, ३, ४ र ५ मा विजयी भएको छ।

का‌ंग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन्।

एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन्। महानगरको मेयरका लागि कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना