May 15, 2017

शेरबहादुर देउवाकै टोलमा एमालेको जित

काठमाडौँ, १ जेठ । काठमाडौं जिल्लाका १० वटा नगरपालिकामध्ये ६ वटा नगरपालिकामा एमालेले अग्रता लिएको छ भने ४ वटा काँग्रेसले अग्रता लिइरहेको छ ।

काठमाडौँको बुढानिलकण्ठ, शंखरापुर, नागार्जुन, कीर्तिपुर, दक्षिणकाली नगरपालिकामा एमालेका मेयर र उपमेययरले अग्रता लिइरहेका छन् भने टोखा, कागेश्वरी मनहरा, चन्द्रागिरी र गोकर्णेश्वर नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । तारकेश्वर नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छैन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास रहेको बुढानीलकण्ठको वडा नम्बर १३ मा एमालेले प्यानलै जितेको छ । यसैगरी, कीर्तिपुर, नागर्जुन नगरपालिकाका केही वडामा पनि एमालेले जितेको छ ।

माओवादीले भने अहिलेसम्म कुनैमा पनि अग्रता लिएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक