भोट खसालेपछि कलाकार परियारको हत्या

18447399_1969362679756734_858220592913972181_nकाठमाडौं, जेठ १ – रंगकर्मी तथा चलचित्रका कलाकार विक्रम परियारको हत्या भएको छ । भोट खसालेर घर नजिकै घुम्न निस्किएको समयमा उनलाई अज्ञात समुहले समुहले हत्या गरेको हो ।

तनहुँ स्थायी घर भएका परियार स्थानिय तह निर्वाचनमा मतदानका लागि तनहुँ गएका थिए । उनको शब दमौली अस्पतालमा राखिएको छ । कस्ले र किन उनको हत्या गरे भन्ने बिषयमा अहिले अनुसन्धान चलिरहेको छ ।

घटनास्थलबाट रगत लतपतिएको ढुंगा फेला परेको छ । सो घटनामा स्थानिय देवीनारायण श्रेष्ठ पनि घाइते भएका छन् । ब्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेको समयमा उनको हत्या भएको थियो ।

रेडियो नाटकका अलवा चलचित्र ‘बधशाला, ताण्डव, फिटकिरी लगायतका’ चलचित्रमा अभिनय गरेका छन् । परियारको श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो