May 15, 2017

मतपत्र १, चिन्ह ३७४

जेठ १, काठमाडौं – मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको चिन्ह खोज्नै हम्मे पर्यो । आँखा तिरिमिरि भए ।

महानगरपालिकामा संसदमा प्रतिनिधित्व गर्ने १७ दलगत र स्वतन्त्रका ३ सय ५७ गरी ३ सय ७४ निर्वाचन चिन्ह थिए । आजको कान्तिपुरमा खबर छ ।

वडा सदस्यमा दुई जनालाई मत दिनुपर्ने दलगत तर्फ दइटा उही चिन्हसमेत थियो । छैटौं नम्बरको उक्त चिन्हलाई लिएर मतदाताले समस्या बेहोरे । सबैभन्दा बढी गुनासो यसमै रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना