April 30, 2017

५ बर्षपछि सुडान घोटालाको फैसला : के भएको थियो ‘एपीसी’ खरिदमा ?

बैशाख १७, काठमाडौं – बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको ५ बर्षपछि सर्वोच्च अदालतले आइतबार (आज) फैसला सुनाउँदैछ । आजको कारोबारमा खबर छ ।

नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको किनारा लगाउने मिति शुक्रबारलाई तोकिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले फैसला गर्न लागेको हो ।

सुडानमा कार्यरत नेपाल प्रहरीका फम्र्ड पुलिस युनिट (एफपीयू) का लागि चाहिने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिदमा करिब २९ करोड रुपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी एस्योर्ड रिस्क बिरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको