April 30, 2017

सक्नेले प्रतिलिटर २ रुपैयाँको पानी पिउँछन् विपन्नले पोखरीकै पिउँछन्

बैशाख १७,गुल्मी – गुल्मी छत्रकोट गाउँपालिका ६ दौंघाका बासिन्दा प्रतिलिटर २ रुपैयाँमा टयाक्टरबाट पिउने पानी खरिद गर्न बाध्य छन् । आजको कान्तिपुरमा खबर छ ।

दौंघामा सक्नेले किनेर खाने गरे पनि विपन्न समुदाय पोखीकै पानी पिउन बाध्य भएको गुनासो गर्छन् ।

‘सक्नेले तल गैरीखुट्टाबाट १ हजार लिटरलाई दुई हजार १ सय रुपैयाँ तिरेर टयाक्टरबाट ल्याएर खाने गरेका छन् ।’

दौंघाका पूर्वगाविस सचिव जुद्धबहादुर पछाईँले भने, ‘बर्षौदेखि यहाँको खानेपानी समस्या कहिल्यै सुल्झिएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग