हलले बाहुबली–२ नचलाएपछि सडकमा आन्दोलन, प्रहरील गर्‍यो लाठ्ठी चार्ज !

bahubali1_1

करिब दुई वर्षको पर्खाइपछि बाहुबलीको दोस्रो भाग शुक्रबार रिलिज भएको छ । यस बीच, भारतको तामिलनाडुमा फिल्मको सवै शो क्यान्सिल भएको छ । जसका कारण रातभर सिनेमा घरमा लाइनमा बसेका मानिसहरु आन्दोलनमा उत्रिएका छन् । 

आज बाट फिल्म चल्न शुरु भएसँगै मानिसहरुले ‘बाहुबलीलाई कटप्पालाई किन मारे ?’ भन्ने प्रश्नको जवाफसमेत पाउने भएका छन् ।

फिल्मलाई लिएर दर्शहरुमा निकै जोश रहेको छ । देशभर बाहुबली २ को रिलिजले वितरकहरुमा फिल्मले नयाँ इतिहास रच्ने आशा पलाएको छ ।

समाचारहरुका अनुसार बाहुबली २ को सवै शो चन्नाईमा रद्द भएको छ । के प्रडक्सन( तामिलमा बाहुबलीको वितरक) तथा प्रोड्युसरबीच पैसाका विषयमा सहमति नबेका कारण सवै शो क्यान्सिल भएका थिए ।

प्रहरी अधिकारीले चेन्नाइका सिनेमाहलमा बाहुबली २ नचलेपछि फिल्म हेर्न पुगेका मानिसहरु सडकमा उत्रिएका थिए । सिनेमाघरको बाहिर मानिहरुको ठूलो भीड जम्मा भएको छ र उनीहरुले बबाल मच्चाएका छन् । जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठी चार्ज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको