किन रिसाइन् श्रद्धा कट्रिनासँ ?

shradha-and-katrina-768x505

बलिउड नायक आदित्य राय कपुरसँग नायिका कट्रिना कैफ नजिक हुन थालेपछि अर्की नायिका श्रद्धा कपुर रिसाएकी छिन् । एक समय श्रद्धा र आदित्य रायवीच अफेयर रहेको हल्ला बलिउडमा चलेको थिजयो । तर, अहिले आदित्यको अफेयर कट्रिनासँग सुरु भएको चर्चा छ । जुन कुरा श्रद्धालाइ मन परेको छैन ।

पछिल्लो समय फरहान अख्तरसँग डेटिङमा रमाएकी श्रद्धाले आदित्यसँग कट्रिना नजिकिएको देख्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘फितुर’मा काम गरेपछि आदित्य र कट्रिना नजिकिएका थिए । आदित्य-कट्रिना नजिकिएकै कारण श्रद्धाले कटि्रनालाई इग्नोर गर्न थालेकी छिन् ।

आदित्यसँग नजिकिनु अघि कट्रिना रणबीर कपुरसँग नजिकिएकी थिइन् । रणबीर र आदित्यविच अहिले पनि राम्रो सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको