चैत २३, काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत (रुट परमिट)ं पाउन सकेको छैन । आजको कान्तिपुरमा खबर छ ।
यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दा समेत मन्त्रालयले कुनै चासो लिएको छैन ।
उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाव दिँदै आएको स्रोतको दाबी छ ।
‘हाम्रो प्रयासले मात्र केही चल्दैन’, विभागका एक अधिकारीले भने, ‘सिन्डिकेटलाई मन्त्रालयले नै प्रश्रय दिन्छ अनि कसरी हुन्छ यातायात क्षेत्रमा सुधार ?’
साझा यातायातले भक्तपुरमा बस सञ्चालनगर्न रुट परिमिटका लागि विभागा निवेदन दर्ता गरेको तीन साता बितिसक्यो । तर राजनीतिक दल र मन्त्रालयको दबावमा विभागले अनुमति दिन सकेको छैन ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको