२२ चैत, काठमाडौं । भक्तपुर प्रहरीले ठिमीको राधेराधेस्थित एक रेष्टुराँमा अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा ७ जनालार्इ पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटि गएको प्रहरी टोलीले राधे राधे स्थित शुभ रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा छापा मारेको थियो ।
रेष्टुँरामा चेकजाँच गर्दा गेष्टहाउसको पहिलो तलाको कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा ४ जना महिला र ३ जना पुरुषलार्इ पक्राउ गरिएको प्रहरी निरीक्षक दिलबहादुर सुबेदीले बताएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका