जब एक किशोरीले आफ्नो कुमारित्व लिलामीमा उद्घोष गरिन्, सर्बत्र हंगमा मच्चियो । तर, आफु किन कुमारित्व गुमाउन वाध्य हुनुपर्यो भन्ने सन्र्दभमा तिनले गरेको तर्क निकै मार्मिक र दुखलाग्दो थियो । ‘परिवारको घर बिक्री हुनबाट जोगाउनका लागि’ आफुले कुमारित्व लिलामीमा राख्नुपरेको उनको भनाई थियो ।
रोमानियोमा बस्ने किशोरी अलेक्जेन्ड्र कैकरिनले जसै कुमारित्व लिलामीमा राखिन्, हङकङका व्यापारी अघि सरे । त्यसका निम्ति उनले २० करोड रुपैयाँभन्दा बढी मूल्य चुकाए । किशोरी १८ बर्षकी थिइन् । र, उनले जर्मनीमा आधारित सिन्ड्रेला एस्कार्ट एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । उनले त्यसको मूल्य, ८ लाख पाउन्ड राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘म कुमारित्व गुमाएर आफ्नो परिवारको लागि घर खरिद गर्न चाहन्छु ।’
तर, जब छोरीको यस्तो उद्घोष बुवाआमाले सुने, उनीहरु निकै खिन्न भए । उनीहरुले एक टेलिभिजन अन्र्तवार्तामा भने, ‘हाम्रो छोरीले आखिर किन यसो भनिरहेकी छिन्, हामी दुखी छौं । उनले घर जोगाउनका लागि कुमारित्व बेच्ने कुरा गरेकी छिन् तर हाम्रो घरको कुनै फाइनान्सियल लोन छैन ।’ किशोरीको पिता प्रहरी र आमा फर्मासिस्ट हुन् । उनीहरु कुनै हिसावले ऋणमा डुबेका छैनन् । सबैकुरा थाहा पाएपछि अभिभावकले किशोरीलाई त्यस्तो हर्कत गर्नबाट रोक्न खोजेका थिए । तर, उनी रोकिएनन् । एक कदम अघि बढेर भनिदिए, ‘म १८ बर्षकी हुँ । र, म आफ्नो शरीरको लागि जे गर्न पनि राजी छु ।’
कसरी आयो कुमारित्व बिक्री गर्ने आइडिया
कैफरिनको अनुसार उनले १५ बर्षमा एक फिल्म हेरेकी थिइन्, टिभीमा । त्यसमा एक किशोरी आफ्नो आवश्यक्ता पुरा गर्न एक रातको लागि आफु स्वंमलाई बिक्री गर्छिन् । यहि फिल्म हेरेपछि उनलाई भर्जिनिटी बिक्री गर्ने आइडिया आएको थियो ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको