एजेन्सी । हामीले सुपर फास्ट लगायतका रेलको नाम सुनेका छौं । तर, कतिपयले ह्याङ्गिङ रेलको बारेमा कमैलाई मात्रै थाहा होला ।
यो रेल करिब १३.३ किलोमिटरको दूरीमा चल्छ । यसक्रममा रेल २० स्टेशनमा रोकिने गर्छ । यसलाई संसारकै पुरानो मोनो रेल मानिन्छ ।
एक रिपोर्टअनुसार जर्मनीको वुप्पर्टलमा उल्टातिर झुण्डिएर रेल चल्ने गर्छ । यो रेल सन १९०१ मा चल्न सुरु भ एको थियो । यो शहर पहिलेदेखि नै विकसित भएको थियो । यसै कारण ठाउँ अभावमा यहाँ रेल चलाउन आकाशे बाटो बनाएर उल्टा चलाइने गरिन्छ ।
ह्याङ्गिङ रेल देखेर पहिलो नजरमा कसैले पत्याउँदैन । तर, यो रेल सेवाबाट दैनिक करिब ८२ हजार मानिस लाभान्वित भएका छन् ।
यो रेल १९९९ मा वुप्पर नदीमा खसेको थियो । त्यो बेला पाँच जनामा मानिसको ज्यान गएको थियो भने करिब ५० जना घाइते भएका थिए । त्यसपछि यो रेल दुर्घटनामा परेको छैन । बिजलीबाट चल्ने यो रेल करिब ३९ फिटको उचाईमा चल्छ ।
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य