मुम्बई । बहुप्रतिक्षित फिल्म ‘बाहुबली २ ‘ र रजनीकान्तको २ बीच कडा टक्कर देखिएको छ । यी दुवै फिल्मले रिलिज अगावै केही किर्तिमान समेत बनाइसकेका छन् ।
रनजीकान्तको फिल्म ‘कबाली’ ले बनाएको ट्रेलर भ्यूजको किर्तिमान ‘बाहुबली २’ ले तोडेको छ । त्यस्तै २ ले स्याटलाइट अधिकारको मामलामा ‘बाहुबली २’ लाई पछि पारेको छ ।
फिल्म २ ले हिन्दी, तेलगु र तमिल भाषाका लागि स्याटलाइट अधिकार ११० करोडमा बिक्री हुँदा ‘बाहुबली २’ ले ७८ करोडमा चित्त बुझाउनु पर्यो ।
प्रभास अभिनित फिल्म ‘बाहुबली २’ अप्रिल २८ बाट प्रदर्शनमा आउने छ ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको