काठमाडौं, चैत १० – नेपाल प्रहरीले स्थानीय तहको नि
र्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी चाहिने भन्दै शुक्रबारदेखि दरखास्त आह्वान गरिएको हो ।
देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिने मिल्ने नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको जवानले पाए सरह सेवा सुविधा दिने गरी दरखास्त खुलाएकोले योग्य व्यक्तिले दरखास्त दिन गृह मन्त्रालयले आग्रह गरेको छ
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक